Advertisement

Responsive Advertisement

कारखाना मजदुर खाबी लेम यसरी रातारात बने टिकटक स्टार

खाबी लेमका हरेक टिकटक भिडियोमा लाखौंको भ्युज आउँछ । तर उनका कुनै पनि भिडिओमा उनी मुखले बोल्दैनन् ।

अफ्रिकी देश सेनेगलमा जन्मिएर हाल इटालीमा बस्ने यी २१ वर्षीय युवाको सफलताको रहस्य नै यही हो । उनी प्राय टिकटकका भाइरल र मुर्ख बनाउने भिडिओहरुमा रियाक्ट गर्दै आफ्नो भिडिओ तयार पार्छन् । रियाक्सनमा उनले कुनै शब्द भने निकाल्दैनन् ।


Post a Comment

0 Comments