नविन भट्टराई
काँडाघारीका नविन भट्टराई सूचना प्रविधि (आईटी) सम्बन्धी तालिम दिन मुलुकका विभिन्न जिल्ला घुमिरहेका थिए । उनी २५ भन्दा धेरै जिल्लाहरु घुम्दा लाखौं विद्यार्थी भेटे ।
मुलुकमा शिक्षाको स्तर कति कमजोर थियो, उनले ठाउँ ठाउँमा पुग्दा प्रत्यक्ष अनुभव गर्न पाए । गणित, विज्ञान, अंग्रेजी जस्ता विषय विद्यार्थीको लागि उत्तिण गर्न हम्मे परिरहेको थियो ।
उनलाई लाग्यो गुणस्तरीय शिक्षाबाट बन्चित यि विद्यार्थीको लागि केही गर्नुपर्छ । जसले गर्दा मुलुकभरका शिक्षाबाट बन्चित र पहुँच नभएका विद्यार्थीले एकै पटक सुविधा पाउन ।
यही सोँचका साथ सन् २०१७ मा ३० वर्षे नविनले खोले नेपाल अनलाइन स्कुल । सबै नेपाली विद्यार्थीलाई निशुल्क शिक्षा दिने उद्देश्यका साथ उनले गैर नाफामूलक संस्था खोले जसले गर्दा आज लाखौं विद्यार्थीहरु निशुल्कका रुपमा अनलाइन कक्षा लिन पाइरहेका छन् ।
‘स्कुल, केलजमा विद्यार्थीले जे पाउनु पर्ने हो त्यो सबैले पाउँदैनन्,’ उनले आईसिटी समाचारसँग कुरा गर्दै भने, ‘त्यो ग्यापलाई पूरा गर्न नेपाल अनलाइन स्कुल स्थापना भएको हो ।’
Full News Or Mote Details About Click Belew Link
https://ictsamachar.com/news-details/6555/2021-07-18
ictsamachar
Post By
Tech Learner
www.techharaiya.blogspot.com
Tech Haraiya
0 Comments