विद्युतीय कार निर्माता टेस्लाले मानवीय स्वरुपको रोबोट बनाउने भएको छ । खतरापूर्ण, दोहोरिरहने र बोरिङ कामका लागि यो रोबोट निर्माण गर्न लागिएको टेल्साका संस्थापक एलन मस्कले बताएका छन् ।
‘टेस्ला बोट’ नाम दिइएको उक्त रोबोट मानवीय स्वरुपको हुने उनले जनाएका छन् । साथै यस रोबोटले अर्थव्यवस्थामा गहिरो प्रभाव पार्नसक्ने दाबी मस्कको छ ।
News Source From Tech pana
For more details
Written by tech Learner
TechHaraiya
SAGAR DHAKAL
0 Comments