Advertisement

Responsive Advertisement

मान्छे जस्तै रोबोट बनाउँदै एलन मस्क Robot || Technology || New Technology

विद्युतीय कार निर्माता टेस्लाले मानवीय स्वरुपको रोबोट बनाउने भएको छ । खतरापूर्ण, दोहोरिरहने र बोरिङ कामका लागि यो रोबोट निर्माण गर्न लागिएको टेल्साका संस्थापक एलन मस्कले बताएका छन् ।

‘टेस्ला बोट’ नाम दिइएको उक्त रोबोट मानवीय स्वरुपको हुने उनले जनाएका छन् । साथै यस रोबोटले अर्थव्यवस्थामा गहिरो प्रभाव पार्नसक्ने दाबी मस्कको छ ।

News Source From Tech pana

CLICK HERE 

For more details 


Written by tech Learner

TechHaraiya


SAGAR DHAKAL 

Post a Comment

0 Comments